एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा गणेश गिरि चयन !
तिनजुरे अनलाइन / ’गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायल को अध्यक्षमा गणेश गिरि चयन भएका छन ! पुर्ब अध्यक्ष शान्ता ज्ञवालि अधिकारीले अप्रिल ३० मा दीएको राजीनामा सङै रिक्त रहदै आएको अध्यक्ष पदमा नोभेम्वर ३ तारीख मंगलवार बसेको कार्यसमितिको अनलाइन बैठकबाट बरिष्ठ उपाध्यक्ष गणेश गिरीलाई सर्वसम्मतीले चयन गरिएको महासचिव श्री कृष्ण भण्डारीले […]
Continue Reading
