नयाँ वर्ष २०७६ सांगीतिक धमाका भब्य बनाउन गायकहरु राजेश पायल राई, कुशल थलङ, इजरायल आइपुगे | (भिडियो सहित )
तिनजुरे अनलाइन/ नयाँ वर्ष २०७६ सांगीतिक धमाका भब्य सफल बनाउन गायक राजेश पायल राई, साथै कुशल थलंङ इजरायल आइपुगेका छन् |अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” द्वारा आयोजित उक्त कार्यक्रम अप्रिल १२ तारिख शुक्रबारका बेलुका हागना ३५ बेतबारबर हल तेलअबिबमा आमन्त्रित कलाकार हरुले बेजोड प्रस्तुति दिने छन् | साझ इजरायलको समय अनुसार ९:०० बजे कलाकार द्वय इजरायलको […]
Continue Reading
