ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार मनाइने |
तिनजुरे अनलाइन, काठमाडौँ / ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार सदा झैँ नेपाल बाट आमिन्त्रित कलाकार हरुको साथमा भब्य रुपमा मनाइने भएको छ | यहि ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेल अभिवको EVENTO HALL Yagia Kapayim १० मा नेपाल बाट आउनु हुने अतिथिहरु चर्चित सेलो गायक सुमन घले हाँस्यकलाकार एवं रचनाकार दावा दोर्जे ह्योल्मो लगायत इजरायलका स्थानिय कलाकारहरुको […]
Continue Reading
