चासाेक तङ्नामलाइ भब्य बनाउन कलाकारहरु इजरायल आइपुगे (भीडीयो सहित)
तिनजुरे अनलाइन/ भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको किराँत याक्थुङ चुम्लुङ इजरायलले मनाउन लागेको याक्थुङहरुको राष्ट्रिय चाड २०७५(येले तङ्बे ५०७८) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ सम्पन्न बनाउन नेपालबाट आमन्त्रित कलाकार हरु रुकमान लिम्बू र जेपि नेम्बाङ इजरायल आइ पुगेका छन् | इजरायलको समय अनुसार रातिको १० .३० बजे […]
Continue Reading
