प्रवासी नेपाली मञ्च इजरायलको सातौं स्थापना दिवस भव्यरुपमा सम्पन्न!
तिनजुरे अनलाइन ! प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलको ७औं स्थापना दिवस गत १२ मे २०२३ शुक्रबार एक कार्यक्रमका साथ शुभकामना आदन प्रदान गरि भब्य साथ सम्पन्न गरिएको हो । प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गिता सुबेदीको अध्यक्षता तथा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको विशेष अतिथिमा नेपाली […]
Continue Reading
