मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी कृष सुनार!
तिनजुरे अनलाइन ! मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी तनहुँका कृष सुनार छनौट भएका छन ! मानवको लागि मानव सहयोग भन्ने उदेश्यले २०७७ मङ्सिरमा स्थापना भएको यस संस्थामा अनाथ ,असहाय ,बलात्कृत नाबालिका,बेबारिसे वृद्ध बृद्धाहरु, लागु औसद देखि ग्रसित ब्यक्तिहरु लाइ संस्थाले ब्यबस्थापन गर्दै आएको छ ! सहकार्य गर्ने […]
Continue Reading
