गायिका अन्जु पन्तकी छोरी परितोषिकाले अभिनय गरेको पहिलो भिडियो धेरै माया नदेऊ मलाई’ सार्बजनिक !
तिनजुरे अनलाईन ! गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छन् । ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियो मार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् । गीतको भिडियो सार्वजनिक भएको छ । जसमा अभिनयमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् । पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द […]
Continue Reading
