किराँत याक्थुङ चुम्लुङ इजरायलले साउने सक्रान्ति {सीसेक्पा तङ्नाम} को अबशरमा कार्यक्रम गर्ने |

तिनजुरे अनलाइन्. किराँत याक्थुङ चुम्लुङ इजरायलले आफ्नु मौलिक पर्ब सीसेक्पा तङ्नाम अर्थात साउने संक्रातीको शुभकामना आदन प्रदान कार्यक्रम जुलाई १३-२०१८ ) शुक्रवार साँझ ६:०० बजे तेलवीवको यार्कोन पार्कमा सम्पन्न गर्ने भएको छ | सूचना जस्ताको त्यस्तै .. || हार्दिक निमन्त्रणा || याक्थुङ जातिहरु आदिमकाल देखि प्राकृतिक पुजक भएकोले प्रकृती र जीवन रक्षाको निमित्त समय अनुकुल देवी देवता […]

Continue Reading

इजरायलमा २०५ औ भानु जयन्ति मनाइने |

तिनजुरे अनलाइन. इजरायलमा २०५ औ भानु जयन्ति भव्यताका साथ मनाइने भएको छ नेपाली भाषा,कला संस्कृति जगेर्नाको निम्ति   इजरायलमा स्थापना भएका साहित्य साथै  कला क्षेत्रमा आबद्ध रहेका चार संस्थाहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर, तथा साहित्यिक चौतारी नेपाल इजरायल शाखा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले संयुक्त रुपमा  मनाउना लागेका हुन | आउदो […]

Continue Reading

आदिवासी जनजाती माहासंघ ईजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा सम्पन्न |

तिनजुरे अनलाइन/ आदिवासी जनजाती माहासंघ ईजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा कार्यक्रम ईजराइलको तेल अभिभ स्थित यसोधामाला ४० मा सांस्कृतिक नृत्य गान सहित सम्पन्न भयो ।   प्रमुख अतिथी ईजरायल स्थित नेपाली राजदुबास ईजरायलका महामहिम राजदूत निरंजन कुमार थापाको उपस्थितमा सपन्न भएको सो कार्यक्रम आदिवासी जनजाती महासंघ ईजययलका अध्यक्ष नयन ईम्सोग लिम्बुले गर्नु भएको थियो […]

Continue Reading

नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस भव्यताका साथ सम्पन्न |

तेलअविव – नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस १५ जुन (शुक्रबार) तेल अविवमा भव्यताको साथ सम्पन्न भएको छ | समाजको अध्यक्ष सुन्दरसिहं लामा तामाङको सभापतिमा भएको कार्यक्रमको प्रमुख अतिथि:-नेपाली राजदुतवासका महामहिम निरञ्जन कुमार थापा , विशेष अतिथिहरु नेपाली दुतावास इजरायलको उपनियोग प्रमुख आस्था सुब्बा , इजरायल भ्रमणमा रहनु भएका नेपाल सरकारको पुर्व […]

Continue Reading

राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न |

इजरायल :- राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा अधिबेशन गत शुक्रबार तेलअभिभको एक हलमा सम्पन्न भएको छ।निर्मला स्याङ्बो तामाङको सभापतित्व तथा नेपालबाट आमन्त्रित नेपाल रास्ट्रिय तामाङ घेदुङ केन्द्रिय कार्यबाहक महासचिव चुनब बल तामाङ(प्रबिन)को प्रमुख आतिथ्य ,विशेष अथिती  NRNA अध्यक्ष छिरिङ शेर्पा साथै इजरायलमा अबस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,मिडियाकर्मीहरु,बुद्धिजीवी,समाज सेवी तथा ठुलो जनमानस बीच नेपालि राष्ट्रिय धुन […]

Continue Reading

नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन सम्पन्न, अध्यक्षमा सानु खतिवडा|

तिनजुरे अनलाइन, मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन गत शुक्रबार इजरायलको तेलअबिबमा बिबिध कार्यक्रमका साथ  सम्पन्न भएको छ |   इजरायल समन्वय समितिकी निवर्तमान कार्यबाहक संयोजक सानु खतिवडाको सभापतित्व र NRNA इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको […]

Continue Reading

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको छैटौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न, अध्यक्षमा पेमा लामा

तिनजुरे अनलाइन इजरायल / अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको छैटौं वार्षिकोत्सब तथा साधारणसभा नेपाली कला संस्कृतीको जगेर्ना गरौ भन्ने मूलनाराका साथ   गत  शुक्रवार    इजरायलको  तेलअबिबमा  विभिन्न कार्यक्रमका साथ सम्पन्न  भएको छ | कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत निरञ्जन कुमार थापा नियोग उपप्रमुख  आस्था सुब्बा  नेपाल सरकारका पुर्व सचीव श्री आत्माराम पाण्डे , […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको पाँचौ बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न |

तिनजुरे अनलाइन डट नेट ,इजरायल / भाषा कला संस्कृति जगेर्नाको लागि बिगत ५ वर्ष अघि बाट इजरायलमा स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलको पाँचौ बार्षिकोत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको  तेल अभिबमा सम्पन्न भएको छ  । नेपाली राजदुतावास इजरायलबाट नियोग उपप्रमुख आस्था सुब्बा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा   एनआरएन इजरायलका अध्यक्ष छिरिङ शेर्पा नेआज महासंघ […]

Continue Reading

नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

देव बास्कोटा तिनजुरे अनलाइन, मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन पहिलो सुचनामा आउदो जुन १६ तारिक   सी साइड  स्थित नेपाल एम्बेसी नजिक याफो पार्कमा  हुने भनिएता पनि सोहि मितिमा  तेलअभिबको  तखाना पछाडी रहेको सानो  पार्कमा बिहान […]

Continue Reading

नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

देव बास्कोटा तिनजुरे अनलाइन, मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन आउदो जुन १६ तारिक तेलअभिबको  नेपाली एम्बीसी छेउ याफो पार्कमा बिहान १० बजे सम्पन्न हुने भएको छ | उक्त अधिबेसन तथा  बनभोज कार्यक्रममा उपस्थित हुन नमस्ते नेपाल हातेमालो […]

Continue Reading