अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ इजरायलमा हुने कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने!
इजरायल । अनाथ बालबालिकाको सहयोगार्थ दिपावली सांगीतिक साँझ २०७६ इजरायलमा हुने भएको छ नेपाली हिन्दुहरुको दोश्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रम आयोजना हुने भएको छ । माउन्ट एभरेस्ट फुटवल एफसीको आयोजना रहेको उक्त कार्यक्रममा प्रस्तुति दिन नेपालबाट चर्चित कलाकार गायक डम्बर नेपाली र तारा प्रकाश लिम्बु इजरायल आउने भएका छन् । माउन्ट एभरेस्ट फुटवल […]
Continue Reading
