प्रवासी नेपाली मंच इजरायल महिला बिभाग द्वारा शुभ दिपावली नेपाल सम्बत ११४३को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !
तिनजुरे अनलाइन ! प्रवासी नेपाली मंच इजरायल महिला बिभाग द्वारा शुभ दिपावली नेपाल सम्बत ११४३को अवसरमा शुभकामना आदानप्रदान गर्ने भएको छ ! नेपाल कम्युनिष्ट पार्टी नेकपा(एमाले )को प्रवास संगठन”प्रवासी नेपाली मंच इजरायल” महिला बिभागले आउदो अक्टुबर २१ तारिख इजरायलको तेल अबिब स्थित यसोधा माला ४४ मा साझ ६ बजे शुभकामना आदानप्रदान साथै मनोरंजनात्मक सांगितिक देउसी […]
Continue Reading
