ईजरायलमा सोनाम ल्होछार सास्कृतिक साझ २०७८ सम्पन्न ,
तिनजुरे अनलाइन ! नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा गत शुक्रबार इजरायलको तेल अबिबमा सोनाम ल्होछार सास्कृतिक साझ २०७८ भब्यताका साथ सम्पन्न भएको छ ! मन्जुश्री संवत २८५८ ताक च्यान ल्हो ( बाघ बर्ग ) सोनाम ल्होछार २०२२ सांस्कृतिक कार्यक्रम नेपाल तामाङ घेदुङ, इजरायलकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङ को सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रम […]
Continue Reading