नेपाल तामाङ घेदुङ इजरायलको सातौं अधिवेशन सम्पन्न अध्यक्षमा पेमा लामा पाख्रिन चयन !

तीनजुरे अनलाइन । नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिकोत्सव तथा एकता दिवस अधिवेशन गत नोभेम्बर १९ तारिख शुक्रबारका तेलअबिबमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाकी अध्यक्ष सिता कुमारी घिसिङ्ग सभापति रहेको उक्त कार्यक्रम  तेलअबिबको लेबेंनस्की ९९ मा साझ ६ बजे देखि सुरु भएको हो नेफिन इजरायलकी अध्यक्ष मिङ्ग्मार शेर्पाको प्रमुख आथित्य तथा एन आर एन […]

Continue Reading

झापाली समाज इजरायल साथै सृजनशील महिला समुह द्वारा पूर्वअध्यक्ष माला योञ्जन तामाङको बिदाइ कार्यक्रम सम्पन्न, को हुन् माला योञ्जन पढ्नुस |

तीनजुरे अनलाइन |   झापाली समाज इजरायलकी पूर्वअध्यक्ष समाजसेवी  माला योञ्जन तामाङ  (मालाता गोले तामाङ) नेपाल फर्कने भए संगै झापाली समाज इजरायलले बिदाइ सम्पन्न गरे संगै कार्यबाहक अध्यक्ष को जिम्मा भने उपाध्यक्ष देबी खरेल पाण्डेलाइ दीएको छ सोहि अबशरमा सल्लाहकारमा ,देव बास्कोटा,उपाध्यक्षमा दुर्गा चापागाईं,सहकोषाध्यक्षमा  गोपाल घिमिरे,प्रवक्तामा  कुशल शर्मा लाइ चयन  गरिएको  संरक्षक सन्दीप भण्डारीले जानकारी […]

Continue Reading

झापाली समाज इजरायल साथै सृजनशील महिला समुह द्वारा पूर्वअध्यक्ष माला योञ्जन तामाङको बिदाइ कार्यक्रम सम्पन्न, को हुन् माला योञ्जन पढ्नुस |

तीनजुरे अनलाइन | झापाली समाज इजरायलकी पूर्वअध्यक्ष समाजसेवी  माला योञ्जन तामाङ  (मालाता गोले तामाङ) नेपाल फर्कने भए संगै झापाली समाज इजरायलले बिदाइ सम्पन्न गरे संगै कार्यबाहक अध्यक्ष को जिम्मा भने उपाध्यक्ष देबी खरेल पाण्डेलाइ दीएको छ सोहि अबशरमा सल्लाहकारमा ,देव बास्कोटा,उपाध्यक्षमा दुर्गा चापागाईं,सहकोषाध्यक्षमा  गोपाल घिमिरे,प्रवक्तामा  कुशल शर्मा लाइ चयन  गरिएको  संरक्षक सन्दीप भण्डारीले जानकारी दिनु […]

Continue Reading

तमू समाज इजरायलको आयोजनामा तमू तो ल्होसार २०७८ सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाइने |

तीनजुरे अनलाईन | तमू समाज इजरायलको आयोजनामा तमू तो ल्होसार २०७८ इजरायलमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाइने भएको छ | आउदो डिसेम्बर ३१ तारिख सुक्रबार साझ यादखरुचिम -१५ तेल अभिवमा सुभकामना आदान प्रदान संगै उक्त कार्यक्रमको आयोजना गरिएको हो | उक्त कार्यक्रममा तमू संस्कार संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै […]

Continue Reading

राष्ट्रिय नेवा:खल:ईजरायलको आयोजनामा म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ मनाईयो (भिडीयो सहित)

तीनजुरे अनलाइन | नेपालीहरुको महान पर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ नयाँ बर्षको अबसरमा राष्ट्रिय नेवा:खल:ईजरायलले धार्मिक तथा सांस्कृति झल्कने विशेष कार्यक्रम सम्पन्न  गरेको छ | इजरायल सहरको तेलअबिब स्थित नया बसपार्कको एभरेस्ट डिस्को हलमा गत  नोभेम्वर ५ तारीखका दिन इजरायली समय अनुसार साझ ६:३० बजेदेखि सुरु भएको उक्त  कार्यक्रममा म्ह:पुजा न्हुं […]

Continue Reading

इजरायलमा पाँचौं वलिहाङ कप  फूटबल प्रतियोगिता सम्पन्न , बिजेता किरात याक्थुङ चुम्लुङ इजरायल !

  तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा गत  नोभेम्बर ५ तारीख शुक्रबार साझ  बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण खेल सम्पन्न  भएको छ । इजरायलको खुलोन स्थित वोल्फ़सन ग्रास ग्राउन्ड मा नोभेम्बेर ५ तारिख शुक्रवार साझ सुरु  भएको उक्त  प्रतियोगितामा राइजिङ स्टार फूटबल क्लब ‘ माउन्ट एभरेस्ट फूटबल क्लब ‘ कायापलट फूटबल क्लब […]

Continue Reading

इजरायलमा रहेका कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम सम्पन्न

तीनजुरे अनलाइन | इजरायलमा कार्यरत स्थानिय कलाकारहरुद्वारा नेपाली चाडपर्वको शुभकामना आदान प्रदान संगै कलाकार कलाकार बीच अन्तरक्रिया साथै सांगितिक कार्यक्रम सम्पन्न गरेका छन । इजरायलमा रहेर कामले थाकेको मन र गलेको शरिरलाई मनोरञ्जनको माध्यमवाट भए पनि थोरै राहत पुर्याउ , आराम गराउ भन्ने उदेश्यले बनेको साङितिक समूह “JUST A JAM” ले गीतसंगीतसंग सम्बन्धित सबै कलाकारहरुलाई […]

Continue Reading

वलिहाङ तङनाम ५०८१ कोअबशरमा इजरायलमा देउसी भैलो कार्यक्रमको आयोजना |

तीनजुरे अनलाइन| किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले वलिहाङ तङनाम ५०८१ [२०७८ ] को पावन अबशरमा ५ नोभेम्बरमा शुक्रबार साझ याक्थुङ बिधिगत रुपमा नामलिङ्गेक/ लारिङ्गेक [देउसी भैलो] कार्यक्रमको आयोजना गरेको छ | तेलअबिब शहरको लेभनिन्सकी ९९ मा रातिको ११:३० बजे सुरु हुने उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण इजरायलबाशी नेपाली हरुमा किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले अनुरोध गरेको छ […]

Continue Reading

नेपाल सम्बत ११४२, स्वन्ति नख: र म्ह:पुजाको उपलक्षमा इजरायलमा विशेष कार्यक्रमहरु हुदै|

तीनजुरे अनलाइन | नेपालीहरुको महान पर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ नयाँ बर्षको अबसरमा राष्ट्रिय नेवा:खल:ईजरायलले धार्मिक तथा सांस्कृति झल्कने विशेष कार्यक्रमहरुको आयोजना गरेको छ | इजरायल सहरको तेलअबिब स्थित नया बसपार्कको एभरेस्ट डिस्को हलमा नोभेम्वर ५ तारीखका दिन इजरायली समय अनुसार साझ ६:३० बजेदेखि सुरु हुने कार्यक्रममा म्ह:पुजा न्हुं दँ (नयां […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा हुने “बलिहाङ कप” फूटबल प्रतियोगिता पाँचौं संस्करणको तयारी पुरा ।

तीनजुरे अनलाइन । किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा आउदो नोभेम्बर ५ तारीख शुक्रबार साझ हुन लागेको बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण पूर्ण तयारी भएको छ । बलिहाङ कप -२०२१” फुटबल प्रतियोगिता ”एकता र मित्रताको लागि फूटबल” भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले गत इ.स. २०१६ देखि बलिहाङ तङनाम सुभ दिपावलीको अवसरमा निरन्तर आयोजना […]

Continue Reading