नेवाखल इजरायल द्वारा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: को अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना !
तिनजुरे अनलाइन /राष्ट्रिय नेवा खल इजरायलको आयोजनामा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: को अबसरमा अनलाइन जुम मार्फत शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ ! सुचना जस्ताको त्यस्तै ज्वज्वलपा ! नेपाल सम्बत ११४० कौलागा द्वादशी तिथि अर्थात २०२० नोभेम्बर १२ तारिख बिहीवार इजरायलको समय दिउँसो १ बजे राष्ट्रीय नेवा: खल: इजरायलको आयोजनामा हुन […]
Continue Reading