प्रवासी सृजनशील महिला समूह इजरायलद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ।

तीनजुरे अँनलाइन । प्रवासी सृजनशील महिला समूह इजरायलद्वारा नेपालीहरुका महान पर्व शुभ दिपावली २०७८, छठ तथा वलिहाङ तङ्नाम ,स्वन्ति नख: ,नेपाल संवत् ११४२ लगायत अबशरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आउदो अक्टुबर ३० तारिख इजरायलको समय अनुसार दिउसो १. ३० बजे महिला उद्यमी श्रीमती उषा दाहालको बिशेष आथित्यमा जुम भर्चुअल मार्फत शुभकामना आदानप्रदान […]

Continue Reading

मोहनी नख: तथा बडा दशैको उपलक्ष्यमा इजरायलमा “नेवा: फुड फेस्टिवल” कार्यक्रमको आयोजना ।

तीनजुरे अनलाइन डट नेट । राष्ट्रिय नेवा: खल: इजरायलले मोहनी नख: तथा बडा दशैको उपलक्ष्यमा “नेवा: फुड फेस्टिवल” कार्यक्रम भव्यताका साथ मनाउने भएको छ आउदो अक्टुबर १५ तारिक साझ इजरायलको यार्कोंन पार्क तेलअबिबमा स्वादिष्ट नेवा: खानाका परिकारहरु:- छोइला, कचिला, सम्यबजी , BBQ को साथमा भब्य रुप ले कार्यक्रम मनाउन लागिएको हो । विभिन्न स्वादिष्ट खानाको […]

Continue Reading

संघीय लिम्बुवान सामाजिक मञ्च इजरायल र नेसो इजरायलले चाडपर्व विशेष सुभकामना आदान प्रदान कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन! जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (नेसो) इजरायल र संघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चको प्रवास पार्टी संगठन संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलले चाडपर्व विशेष भर्चुअल कार्यक्रमको आयोजना गर्ने भएको छ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु तुम्बाहाङ्फे प्रमुख आतिथि तथा जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा महिला इन्चार्ज दुर्गा […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ दोभानका आगलागी पीडितलाई सहयोग !

तिनजुरे अनलाइन! विगत ६ महिना अगाडी ताप्लेजुङ जिल्लाको दोभानमा भएको आगलागीमा समस्यामा परेका आगलागी पिडितलाई किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा१ लाख ८३ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ ! गत बुधबार ताप्लेजुङ दोभानमा भएको एक कार्यक्रममा मिरीङ्देन गाउपालिका प्रमुख गणेश ब. चोङ्वाङ, कि.या.चु. केन्द्रिय सदस्य निर्मला तावा, कि.या.चु. सल्लाहकार कृतिमान मादेन लगायत दोभानबासि स्थानीय समाजसेवीहरुको […]

Continue Reading

इजरायलमा “बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण हुने, अक्टोबर पन्ध्र  मा पत्रकार सम्मेलन गर्दै !

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायमा बलिहाङ कप” फूटबल प्रतियोगिताको पाँचौं संस्करण हुने भएको छ ! किरात याक्थुङ चुम्लुङ इजरायलले सुचना जारी गर्दै आउदो नोभेम्बर ५ तारीख शुक्रबार बलिहाङ कप -२०२१” फुटबल प्रतियोगिता सम्पन्न हुन लागेको हो ! ”एकता र मित्रताको लागि फूटबल” भन्ने  नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलले गत २०१६ देखि   बलिहाङ तङनाम […]

Continue Reading

बडा दशैं तथा शुभ-दिपावलीको सुभकामना आदानप्रदान सङै दुखी पीडितको सहयोगार्थ झापालि समाज इजरायलद्वारा इलाद शहर तथा मृत सागर भ्रमणको आयोजना !

तिनजुरे अनलाइन सम्बादाता मध्यपुर्ब इज्राएल ! बडा दशैं तथा शुभ-दिपावली २०७८ को सुभकामना आदानप्रदान सङै दुखी पीडितको सहयोगार्थको लागी झापालि समाज इजरायलले इलाद शहर साथै मृत सागर भ्रमणको आयोजना गरेको छ ! परदेशि भुमिमा रहेर पनि आफ्ना मौलिक संस्कार संस्कृति चाड पर्बको जगेर्ना गरौं परदेशभुमिमै भएपनि रमौ  रमाऔ दुखी पीडितको सेवा गरौं भन्ने उदेश्यले उक्त […]

Continue Reading

परदेशमा रहेपनि  निरन्तर समाज सेवा गर्दै :सुनिता गुरुङ !

तिनजुरे अनलाइन/ समाजसेवाको अर्को नाम सुनिता गुरुङ हो  भोजपुरमा जन्मिएर   बिगत १५ साल देखी इजरायलमा कार्यरत रहेकी सुनिता गुरुङ लामो समय देखी समाज सेवामा सक्रिय छन ! सहयोगी, मिलनसार तथा मिहिनेती स्वभाव रहेकी गुरुङले पन्ध्र   वर्षे  आफ्नो प्रवासी जीवनमा तिस    लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग तथा सत्तरी लाख बढी संयोजन गरि   गरि  समाजको जिम्मेवार […]

Continue Reading

मिर्गौला पीडितलाई पुनः ६२ हजार सहयोग

तिनजुरे अनलाइन ! तेह्रथुम जिल्ला फेदाप २ ओयाक्जुङ ५ का मिर्गौला पीडित दिवस लिम्बु लाई आज एक कार्यक्रम गरि ६२ हजार रुपैया सहयोग हस्तान्तरण भएको छ ! फेदाप २ ओयाक्जुङ तेह्रथुम घर भई हाल इजरायलमा कार्यरत समाजसेवि देव बास्कोटा सहित उहाको पहलमा दोश्रो चरणको ६२ हजार रुपैया हस्तान्तरण भएको हो केहि दिन अघि ५० हजार […]

Continue Reading

एनआरएनए-एनसिसी इजरायलद्वारा तीज विशेष कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन! नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलद्वारा तीज बिसेस कार्यक्रमको आयोजना गरेको छ ! हरेक बर्ष नेपालबाट आमन्त्रित नेपाली कलाकार हरुको साथमा इजरायलमा कार्यरत नेपाली दिदि बहिनी हरुको साथमा बिसेस हलमा भब्य रुपमा मनाउदै आएको कार्यक्रम गतसाल देखी कोरोनाको कारण बाहिर पार्क एरिया तिर  […]

Continue Reading

नेपाली समाज इजरायलको प्रथम अधिवेशन बाट अनिला तामाङ अध्यक्षमा चयन, चौध जनाले पार्टी प्रवेश गरे !

तिनजुरे अनलाइन/ जसपा संघिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्य,तथा नेपाली राजदुतवास इजरालकी राजदुत डा.अन्जान शाक्यको विशिस्ट आतिथ्यतामा जनता समाजवादी पार्टीको प्रबास संगठन नेपाली समाज इजरायलको २०२१-२०२३को लागि नयाँ कार्य समिती चयन गरेको छ । अनिला मोक्तान तामाङको अध्यक्षतामा नयाँ समिती गठन गरिएको छ । उपाध्यक्ष सन्तवीर ह्योलोपा (समीर) सर्किनी लामा ह्योल्मो, […]

Continue Reading