अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव हुने !
तेलअबिब ! अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको नवौं बार्षिकोत्सव जुन १८ शुक्रवारका साझ ६:०० बजे बाट तेल अविव स्थित इदिथ वल्फसन पार्कमा हुने भएको छ ! कला संस्कृतीको जगेर्नाको लागी इ.स.२०१२मा स्थापना भएको इजरायल शाखाले इजरायलमा कोरोना को प्रभाव कम भए सङै बार्सिककोत्सब मनाउन लागीएको अध्यक्ष अनिल सिंह राजपुतले जानकारी दीएका छन ! कार्यक्रम सफल […]
Continue Reading