नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन लाइ सफल बनाउन अतीथी इजरायल आइपुगे (भिडीयो सहित)
तिनजुरे अनलाइन, काठमाडौँ / नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन लाइ सफल बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय (डिना) साथै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल इजरायल आइपुग्नु भएको छ | भोलि शुक्रबार इजरायलको तेलअबिब शहरको यशोधामाला ४० मा बेलुका ५ बजे बाट सुरु हुने नेपाली जनसम्पर्क समिति इजरायलको अधिबेशन उट्घाटन प्रमुख अतिथि उपाध्याय […]
Continue Reading
