श्री सत्य साई बाबाको ९७ औ जन्म जयन्ती इजरायलमा भब्य रुपमा मनाईयो !
तिनजुरे अनलाइन ! सत्य साई बाबाको ९७ औ जन्म जयन्ती इजरायलमा भब्य रुपमा मनाइएको छ ! शुक्रबार तेलअभिबको हर्चीयोन ३५ मा साई बाबाको भजन ,प्रवचन, आरतीका साथ उपस्थित सबैले प्रसाद ग्रहण गरेका थिए ! सत्य साई बाबाको जन्म जयन्ती हरेक साल मनाउने गरेको श्री सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी दीएकी छन […]
Continue Reading
