ह्योल्मो समाज इजरायलको आयोजनामा “ह्योल्मो सोनाम लोसार” मनाईने !
तिनजुरे अनलाइन! ह्योल्मो समाज इजरायलको आयोजनामा “ह्योल्मो सोनाम लोसार” सास्कृतिक साझ २०७८ मनाइने भएको छ ! आउदो फेब्रुअरी ४ तारिख तेलअबिबको मातालोन ७५ मा राष्ट्रिय पर्व २१४९ औं छ्यु ता ल्हो अर्थात् (पानी बाघ बर्ग) ह्योल्मो सोनाम लोसार मनाउने आयोजकले जानकारी दीएका छन ! बेलुका ७ बजे देखी सुरु हुने उक्त कार्यक्रममा बौद्ध धर्म परम्परा […]
Continue Reading
