एनआरएनए – एनसीसी इजरायलको सातौं राष्ट्रिय अधिबेसन सम्पन्न अध्यक्षमा पुनः गणेश गिरि चयन !
•तिनजुरे अनलाइन ! गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए-एनसिसी) इजरायलको सातौं राष्ट्रिय अधिवेशन गणेश गिरिको अध्यक्षमा सम्पन्न भएको छ ! निर्वाचन समितीका संयोजक दिपक प्रसाद ओलिका अनुसार सम्पुर्ण पदमा निर्बीरोध चयन भएका हुन ! २०२१देखी २०२३ सम्मका लागी आइसीसी सदस्यमा बिशाल ज्ञवालि समेत निर्बीरोध चयन भएका हुन ! नयाँ कार्यसमिती यस्तो रहेको छ , […]
Continue Reading
