एनआरएनए-एनसिसी इजरायलको आयोजनामा वक्तृत्वकला साथै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना !
तिनजुरे अनलाइन /गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले वडादशै तथा मोहनी नख:को अवसरमा शुभकामना आदानप्रदान साथै इजरायलमा रहने नेपालि भासी हरुको लागी वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ ! आउदो अक्टुवर २४तारिख बैदेशिक रोजगारीको अनुभव र नेपालमा सदुपयोगको सम्भावना” बिषय उक्त कार्यक्रमको शीर्षक रहेको छ ! उक्त वक्तृत्वकला प्रतियोगितामा ख्याती प्राप्त पव्लिक स्पिकर […]
Continue Reading