किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायलमा चासाेक तङ्नाम मनाइयो ,

इजरायल- भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड २०७५ (येले तङ्बे ५०७८ ) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ सम्पन्न भएको छ | गत शुक्रबार बेलुका तेलअविवको शहर यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा  किराँत […]

Continue Reading

एन आर एन ए इजरायलको ११औँ बार्षिकोत्सव हुने |

तिनजुरे अनलाइन/ गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको १७/१९ कार्यकालको यस बर्षको बार्षिक कार्यक्रम २०१८ डिसेम्वर १ तारीख शनिवारको दिन एभरेस्ट डिस्को हलमा बिहान ११ बजे ११औं बार्षिकोत्सव कार्यक्रम भब्य रुपमा मनाउने भएको छ । साथै सोही दिन इजरायलका लागी नेपाली राजदुत श्री निरन्जन कुमार थापा ज्यु लाई पनि एन आर एन ए […]

Continue Reading

नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट क्यान्सर पिडितलाई सहयोग |

तिनजुरे अनलाइन/ मोरंग पथरी शनिस्चरे वार्ड न १० बस्ने राजेन्द्र राइको श्रीमती क्यान्सर पिडित  मनमाया (घले) राइलाइ नुमा काङ्भा बखिमको पहलमा इजरायलबाट संकलित १ लाख १८ हजार रुपैया  हस्तान्तरण भएको छ | लामो समय बाट क्यान्सर जस्तो जघन्य रोग लागेकी मनमायालाइ श्रीमान राजेन्द्र राइले आफ्नु सबै सम्पति बेचीसक्दापनि  उहाको उपचार सम्पन्न  नभएको कारण देश विदेशका संघ संस्था साथै […]

Continue Reading

तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्यो |

इजरायल | सधै वर्ष झैँ यो पल्टपनि येले तङ्बे ५०७८ को अवसरमा आयोजित तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्न सफल भएको छ । गत शुक्रबार नोभेम्बर ०९ तारिख सांझ इजरायलको तेलअविवमा कियाचु इजरायलकी अध्यक्ष गिता तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अथितिमा एनआरएनए इजरायलका अध्यक्ष छिरिङ शेर्पा, बिशेष अथितिमा नेआज महासंघ इजरायलकी सचिव […]

Continue Reading

नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा सम्पन्न |

तिनजुरे अनलाइन/ नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ | गत सुक्रबार इजरायलको  तेलअबिब  तखाना मार्काजित तेश्रो तलामा रहेको  एभरेस्ट डिस्को हलमा साँझ ६ बजे रेखा श्रेष्ठको सभापतित्वमा  संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि- नेपाली राज्दुताबाश इजरायलका तृतीय सचिव प्रदिप सागर गिरि,बिशिस्ट अतिथि  नेपाल अादिवासि जनजाति महसंघ […]

Continue Reading

इजरायलमा चासाेक तङ्नाम मनाउने भब्य तयारी !

इजरायल- भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना  भएको संस्था   किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड 2075(येले तङ्बे 5078) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ मनाउने भएको छ | तेलअविवको  शहर  यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा २०१८, डिसेम्बर १४ तारिख शुक्रबार हुने […]

Continue Reading

तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार मनाइदै |

इजरायल / तमु समाज इजरायलको आयोजना इजरायलमा तमू (फो) ल्होसार भब्य रुपमा मनाइने भएको छ “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ इ. स.२००६ मा स्थापना  भएको यश संस्थाले हरेक साल यो पर्ब मनाउदै आएको छ |  तेलअविवको  शहर  यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा २०१९, […]

Continue Reading

नेपाली संघीय समाज इजरायलले अङ्ग्रेजी नयाँबर्षको अवसरमा शुभकामना,साथै चियापान कार्यक्रम गर्ने |

तेलअविव – संघीय समाजवादी फोरमको  प्रवास संगठन नेपाली संघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष श्री पासङ नुर्बु शेर्पा को अध्यक्षता  बसेको नियमित  दोस्रो (मेसेन्जर कलकन्फ्रेन्स) बैठक द्वारा  विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ | आउँदो डिसेम्बर २१ तारिख (शुक्रबार)  सांझ ५ बजे देखि हार्चियोन गोलइस्चोन स्ट्रिट २४ मा रहेको हलमा अङ्ग्रेजी नयाँ बर्ष तथा मेरि कृस्मसको शुभ अवसरमा […]

Continue Reading

सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगे|

तिनजुरे अनलाइन इजरायल/ सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगेका छन् |   वहांको स्वागतको लागि नेपाली सङघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ,प्रवक्ता समिर लामा ह्योल्मो , सत्य साई केन्द्र इजरायलकी अध्यक्ष नेहा गुरुङ ,अन्तराष्टृय नेपाली  साहित्य समाज इजरायलकी अध्यक्ष निशा अर्याल बेन्गुरिन एयरपोर्ट तेलअविवमा पुग्नु […]

Continue Reading

नेफेसो इजरायलको तेस्रो अधिबेशन सम्पन्न !

तेलअभिव ,कात्तिक ४ / “श्रमजीवि बर्ग एवं उत्पीडित समुदायहरु एक जुट हौ ” संघियता ,गणतन्त्र र धर्मनिर्पेक्षताको विकास,रक्षा र प्रबद्वन गरौ ! पहिचान सहितको १० +१ प्रदेशका लागि संविधान शंसोधन गराउन जनदवाब जारि राखौ भन्ने मूल नाराका साथ नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति […]

Continue Reading