सुनिता राई कन्दङवाको “तिउरि कथा-संग्रह” इजरायलमा !
तिनजुरे अनलाइन ! कथाकार सुनिता राई कन्दङवाको तिउरि कथा-संग्रह” अब इजरायलमा समेत पढ्न पाइने भएको छ ! नेपाली साहित्यको क्षेत्रमा निरन्तर अघि बडिरहेकी सुनिताको ओखलढुंगामा जन्म भइ तेह्रथुम कर्मघर रहेको र लामो समय देखी इजरायलमा कार्यरत रहि विभिन्न कथा संग्रह प्रकासित गर्दै आएकी छन ! कथा लघु कथा, निबन्ध, कविता, गजल, मुक्तक , लेखनमा कलम […]
Continue Reading