किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा बलिहाङ तङनाम ५०८२ भब्य रुपमा मनाउने !
तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा बलिहाङ तङनाम ५०८२ भब्य रुपमा मनाउने भएको छ ! आउदो अक्टोबर २८ तारिख शुक्रवार साँझ तेलअभिबको लेबेस्न्की ९९ भवन आठौं तल्लामा किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा विधिगत रुपमा लारिङ्घेक/लाम्लिङ्घेक नाचेर बलिहाङ तङनाम ५०८२ मनाउन लागेको किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा बोखिमले जानकारी दीएकी छन ! कार्यक्रम धुमधाम संग […]
Continue Reading