नेपाल तामाङ घेदुङ इजरायलको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा छत्र गोले तामाङ चयन !
तिनजुरे अनलाइन ! नेपाल तामाङ घेदुङ इजरायलको बाह्रौं वार्सिकोत्सब तथा आठौं अधिवेशन बाट अध्यक्षमा छत्र गोले ( शंकर ) तामाङ चयन भएका छन ! तेल अभिबको यसोधामाला ४४ मा साझ ८ बजे देखी सुरु भएको उक्त कार्यक्रमका सभापति निबर्तमान अध्यक्ष पेमा लामा पाखृन रहेकी थिईन त्यस्तै प्रमुख अतिथ नेफिन इजरायलकी अध्यक्ष नानीमाया योन्जन तामाङ विशेष […]
Continue Reading
