एनआरएनए इजरायलको आयोजनामा  ‘फ्रोजन व्याण्ड लाइभ कन्सर्ट’ हुदै !

तिनजुरे अनलाइन ! एनआरएनए इजरायलको आयोजनामा नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर `द फ्रोजन व्याण्ड लाइभ कन्सर्ट’ हुने भएको छ  । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी), (इजरायल व्याण्ड च्याम्पियन नेपालको विजेता’The Frozen Band’ लाई इजरायलमा आमन्त्रण गरी साङ्गितिक कार्यक्रम गर्न भव्य तयारीमा जुटेको छ । ‘द फ्रोजन व्याण्ड’, नेपालमा आयोजित […]

Continue Reading

इजरायलमा लायन नयाँ बर्ष २०८० कप हुदै । आज सम्मकै सर्वाधिक पुरस्कार राशी ।

इजरायल । नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा इजरायलमा “लायन नयाँ बर्ष २०८० कप” फुटवल प्रतियोगिता हुने भएको छ । गत शुक्रबार तेलअभिवमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता बार जानकारी दिईएको हो । लायल तेलअविभ इजरायल फुटवल क्लबको आयोजनामा आउदो अप्रिल १४ मा प्रतियोगिताको आयोजना हुनेभएको छ । आयोजक क्लबका संस्थापक दिपक प्रसाद ओलीका अनुशार यस […]

Continue Reading

चर्चित गायिका मेलिना राईको साथमा इजरायलमा उभौली साकेला साङ्गितिक कार्यक्रम २०२३ मनाईदै !

तिनजुरे अनलाइन! किराँत राई यायोख्खा इजरायलको आयोजनामा मे १२तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा साझ ७:३०बजे देखी किराँतीहरूको महान चाड उभौली_साकेला येलेदुङ ५०८३ मनाउने तयारी भएको संस्थाका अध्यक्ष दिप कुमार राईले तिनजुरे अनलाइन लाइ जानकारी दीएका छन ! नेपालबाट आमन्त्रित चर्चित नेपाली राष्ट्रिय कलाकार मेलिना राई, साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा उभौली साकेला […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम हुदै !

तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ, इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम अप्रिल १४ तारिख शुक्रबार सम्पन्न हुने भएको छ ! तेलअभिबको लेबेन्स्कि ९९ (८ तला) मा सांझ ७:३० बजे देखि सुरु हुने उक्त अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रममा सहभागि भइ कार्यक्रमकाे शाेभा बढाइदिनुहुन इजरायलवासी साथै कियाचु इजरायलका समर्थक एवं शुभचिन्तक सम्पुर्ण नेपाली दाजुभाई तथा […]

Continue Reading

शेर्पा संघ इजरायलले नेपालबाट आमन्त्रित कलाकार लमु शेर्पाको साथमा ग्याल्पो लोसार सांस्कृतिक साँझ मनाउने !

तिनजुरे अनलाइन! शेर्पा संघ इजरायलद्वारा फेब्रुअरी २४ तारिखमा बौद्दधर्मावलम्वीहरुको महान राष्ट्रिय पर्व तथा नयाँ बर्ष ग्याल्पो लोसार साँस्कृतीक साँझ २१५० गत साल झै भब्य रुपमा मनाउने भएको छ ! तेल अभिबको याद खरुचिम १५मा नेपालबाट आमन्त्रित कलाकार लमु शेर्पा को साथमा ग्याल्पो लोसार सांस्कृतिक साँझ तथा शुभकामना आदान-प्रदान कार्यक्रम भब्य रुपमा मनाउन गईरहेको आयोजक शेर्पा […]

Continue Reading

झापालि समाज इजरायलको पाँचौ अधिवेशन हुने !

तिनजुरे अनलाइन! झापालि समाज इजरायलको पाँचौ अधिवेशन फेब्रुअरी १७ तारीख तेलअबिबमा साझ ६ बजे देखी सुरु हुने भएको छ ! तेलभिबको यसोदामाला २४ मा उक्त अधिवेसन हुन लागेको हो संयोजक मुना अधिकारीले जानकारी दीएकी छन ! कार्यक्रमलाई सफल बनाउन इजरायलमा कार्यरत सम्पुर्ण झापाली दाजुभाई तथा दिदि बहिनीहरु साथै इजरायलमा स्थापित धार्मिक, सामाजिक, राजनैतिक, जातीय, साहित्यिक […]

Continue Reading

नेपाली जनसंम्पर्क समिति इजरायलद्वारा सहयोग !

तिनजुरे अनलाइन ! नेपाली जनसंम्पर्क समिति इजरायलद्वारा नेपाल सरकार मार्फत जि, टु, जि, मर्फर इजरायल आई केहि महिना अघि स्वस्थ्यमा समस्या आइ नेपाल फर्केका रुस्तम अलि सहयोग गरेको छ ! आर्थिक अबस्था कम्जोर भएका अलिलाई उपचारमा सहयोग पुगोस् भनी नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापति नागेश्वर यादव मार्फत उक्त सहयोग हस्तान्तरण गरिएको जनसम्पर्क इजरायलकी सभापति दिपिका […]

Continue Reading

प्रथम शहिद क्याप्टेन  लखन थापा मगरको  स्मृती दिवसमा खुल्ला  कविता  प्रतीयोगिता ,प्रथम हुनेले “पचास हजार “नगद  पाउने !

तिनजुरे अनलाइन! इजरायल- नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस जुम भर्चुअल मार्फत फेब्रुअरि १४ तारिख मनाईने भएको छ ! विश्वभरिका साहित्य प्रेमी मनहरुको लुकेर बसेको साहित्य प्रतिभालाई उजागर गर्ने सुर्वण अवसरलाई सदुपयोग गर्नका निमित्त विश्वभरिका साहित्य प्रेमी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा आयोजक संस्था नेपाल आदिवासी […]

Continue Reading

नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा माघ्या सकराटी साङ्गितिक साँझ २०७९ सम्पन्न !

तिनजुरे अनलाइन ! नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय कलाकार मगरको साथमा माघ्या सकराटी साङ्गितिक साँझ २०७९ सम्पन्न गरेको छ ! शुक्रबार साँझ तेल-अभिब स्थित बसपार्कको तेस्रो तल्ला एभरेस्ट क्लबको हलमा । अध्यक्ष सुर्य बहादुर राना मगरको सभापतित्व , नेपाली राजदुतावास इजरायलकी महामहिम राजदुत कान्ता रिजालको प्रमुख आतिथ्यता साथै इजरायलमा स्थापित विभिन्न संघ संस्था […]

Continue Reading

राष्ट्रिय कलाकारहरुको साथमा नेपाल तामाङ घेदुङ इजरायलले २८५९ सोनाम ल्होछार मनाउने!

तिनजुरे ! नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा २८५९ सोनाम ल्होछार मनाईने भएको छ ! आउदो फेब्रुअरी ३ तारीख २०२३ शुक्रबार साझ ७ बजे EVE हलमा सोनाम ल्होछारको मनाउन लागीएको हो बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८५९ तावर/ कुरि ल्हो अर्थात (बिरालो वर्ग )मनाउन लागिएको हो ! सोनाम ल्होछारको अवसरमा तामाङ “धर्म,भाषा,भेषभुषा लिपी, […]

Continue Reading