माघ्या सकराटी संगीतिक कार्यक्रम २०७९ सफल बनाउन कलाकार इजरायल आइपुगे !
तिनजुरे अनलाइन! नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा शुक्रबार हुने ‘माघ्या सकराटी संगीतिक कार्यक्रम २०७९ सफल बनाउन गायीका तारा सिरिस मगर इजरायल आइपुगेकी छन ! शुक्रबार १३ जनवरी २०२३ मा तेलअबिब बसपार्कको तेस्रो तला एभरेस्ट डिस्को हलमा साझ ७ बजे देखी सुरु हुने कार्यक्रममा राष्ट्रिय नेपाली कलाकार हरु द भोईस अफ नेपाल सिजन ३ […]
Continue Reading
