राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन !

तिनजुरे अनलाइन! राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा जुन १० तारिख तेल अभिबको नोकीया पार्कमा सम्पन्न भएको छ ! तेल अभिबको नोकीया पार्कमा  अध्यक्ष स्वस्तिका श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेफिन इजरायलकी अध्यक्ष मिङमार शेर्पा विशिष्ट अतिथि – NRNA NCC इजरायलका सचिव अलि मोहमद मिया विशेष अतिथि राजनीतिक सस्था जनसम्पर्क समिति […]

Continue Reading

जसपा नेपाल ‘नेसो’ इजरायलको तेस्रो स्थापना दिवस जुन १५ मा मनाइने !

तिनजुरे अनलाइन । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज (NeSo) इजरायलको तेस्रो स्थापना दिवस कार्यक्रम हुँदै छ । कार्यक्रम १५ जुन, बुधबार नेपाली समय साँझ पौने ६ र इजरायली समय दिउँसो ३ बजे हुन लागेको आयोजकले बताएको छ । जुम भर्चुअल माध्यमद्वारा हुने भएकोले इजरायलमा रहेका सम्पूर्ण राजनीतिक, सामाजिक ,धार्मिक ,साहित्यिक, संघसंगठनमा आवद्ध […]

Continue Reading

किराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा सम्पन्न अध्यक्षमा दिप कुमार राई चयन !

तिनजुरे अनलाइन ! किराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा जुन ६ तारिख सोमबारबार जुम भर्चुअल मार्फत सम्पन्न भएको छ ! पांचौं वार्षिक तथा साधारणसभा मार्फत अध्यक्षमा दिप कुमार थुलुङ राई चयन भएको महासचिव शौलेन्द्र याम्फू राईले जानकारी दीएका छन ! अध्यक्ष दिप कुमार थुलुङ् राईको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र सिप्तुङ्खा राई, उपाध्यक्ष देव कुमार खालिङ […]

Continue Reading

अन्तराष्ट्रिय झापाली समाजको प्रबक्तामा इजरायल देखी खेम जम्मर कट्टेल र सदस्यमा रमा बुढाथोकी चयन !

तिनजुरे अनलाइन ! विश्व भर रहेका झापालीहरुको साझा संगठन अझासको २०२१/०२३ कार्यकालका लागी रिक्त रहेका विभिन्न पदहरुमा पद परिपुर्ति गरेको छ । समाजको मे २९, २०२२ मा बसेको कार्यसमिति पुर्णता दिने बैठकले प्रवक्ताः खेमराज जम्मर कट्टेल (इजरायल), सचिबः इन्द्र ओली (बेल्जियम), कोषाध्यक्षः अजय श्रेष्ठ (द.कोरिया), क्षेत्रिय संयोजक (एशिया, हङकङ)- त्रिभुवन लुङफुङवा, क्षेत्रिय सह संयोजक क्रमसः […]

Continue Reading

राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा हुने !

तिनजुरे अनलाइन! राष्ट्रिय नेवा: खल: इजरायको एघारौ वार्षिकोत्सव तथा साधारण सभा जुन १० तारिख तेल अभिबको नोकीया पार्कमा हुने भएको छ ! राष्ट्रिय नेवा: खल: इजरायल नेवा:समुदायको मौलिक भाषा,लिपि,धर्म,संस्कार-संस्कृति,भेष-भुषा,चाड-पर्व साथै पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले इ.स. २०१० मा इजरायलमा स्थापना भएको महासचिव ज्योति प्रधानले जानकारी दीएकी छन ! उक्त वार्षिकोत्सव तथा साधारण सभालाइ सफल […]

Continue Reading

इजरायलमा  उभौली साकेला सिली साङ्गितिक कार्यक्रम भब्य रुपमा सम्पन्न !

तिनजुरे अनलाइन ! इजरायलमा गत  मे १८ तारिख  साझ  उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२  भब्य रुपमा सम्पन्न भएको छ  ! इजरायलको तेल अबिब शहरको   यादखरुचिम १५ इभ  हलमा प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका कार्यबाहक राजदुत अर्जुन घिमिरेको प्रमुख आतिथ्यता किराँत राई  यायोख्खा  इजरायलकी अध्यक्ष ठुली चन्द्रकला राईको सभापतित्वमा त्यस्तै विशेष अतिथि एन आर एन […]

Continue Reading

सुनिता राई कन्दङवाको “तिउरि कथा-संग्रह” इजरायलमा !

तिनजुरे अनलाइन ! कथाकार सुनिता राई कन्दङवाको तिउरि कथा-संग्रह” अब इजरायलमा समेत पढ्न पाइने भएको छ ! नेपाली साहित्यको क्षेत्रमा निरन्तर अघि  बडिरहेकी सुनिताको  ओखलढुंगामा जन्म भइ तेह्रथुम कर्मघर रहेको र लामो समय देखी इजरायलमा कार्यरत रहि   विभिन्न कथा संग्रह प्रकासित गर्दै आएकी छन ! कथा लघु कथा, निबन्ध, कविता, गजल, मुक्तक , लेखनमा कलम […]

Continue Reading

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ वार्षिकोत्सव तथा साधारण सभा हुने !

तिनजुरे अनलाइन! अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ  वार्षिकोत्सव तथा साधारणसभा आउदो जुन १७ तारिख इजरायलको तेलअभिबमा हुने भएको छ ! इजरायलको बसपार्क मुनि रहेको  एभरेस्ट डीस्को हलमा साझ ६ बजे देखी  सुरु हुने संस्थाका अध्यक्ष  अनिल सिंह राजपुतले जानकारी दीएका छन ! अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा “न मर्छ कला न मर्छन्  कलाकार फैलाउने […]

Continue Reading

इजरायलमा हुने उभौली साकेला सिली साङ्गितिक कार्यक्रम सफल बनाउन नेपाल बाट आमन्त्रित कलाकारहरु इजरायल आइपुगे !

तिनजुरे अनलाइन ! इजरायलमा मे २० तारिख साझ हुने उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२ भब्य सम्पन्न गराउन राष्ट्रिय कलाकारहरु गायक रुपकुमार राइ तथा गायिका कला देबी राई लगायत कलाकाहरु बिहिवार  दिनको २ बजे  इजरायल आइपुगेका छन ! किराँत राई यायोख्खा इजरायलको आयोजनामा उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२ विशेष अबसरमा इजरायलको तेल अबिब शहरको  […]

Continue Reading

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने !

तिनजुरे अनलाइन ! नेपाल आदिवासी जनजाति महासंघ इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा आउदो जुन १७ तारिख तेलअभिबको लेवेन्स्कि ९९मा साझ ७ बजे हुने भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी महासचिव राजकुमारी श्रेष्ठले जानकारी दीएकी छन ! आठ जातीय संस्था आबद्ध संस्था विश्वका आदिवासी जनजाति एक हौं आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण तथा […]

Continue Reading