इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको प्रमूख आतिथ्यतामा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम हुने !
तिनजुरे अनलाइन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज तथा चौथा पूजाको अबसरमा सलोम नेपाल मुभमेन्ट सोसाइटीले तीज विशेष शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने भएको छ । कार्यक्रम इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको प्रमूख आतिथ्यतामा आउदो अगस्ट २८ तारिख इजरायलको दुई बजे (नेपाली समय ४:४५बजे) जुम भर्चुअलमाध्यमबाट कार्यक्रम हुन गइरहेको आयोजक संस्थाले जनाएको छ । […]
Continue Reading
