वलिहाङ कप फुटबल प्रतीयोगिता छैटौं संस्करणको सम्पुर्ण तयारी पुरा विजेताले ८ हजार सेकल नगद पाउने !
तिनजुरे अनलाइन | किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हरेक बर्ष आयोजना हुने वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को सम्पुर्ण तयारी पुरा भएको बताईको छ । आउदो अक्टुवर ७ तारिख हुने उक्त प्रतियोगितामा इजरायलमा रहेका ६ वटा फुटवल टिमहरुले सहभागिता जनाउने भएका छन् । जसमा आयोजक टिम, राइजिंग स्टार र दार्जिलिंग भेट्रान पोल ए […]
Continue Reading
