Author: TinjureOnline
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन !
तिनजुरे अनलाइन! अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ वार्षिकोत्सव तथा साधारणसभा गत जुन १७ तारिख इजरायलको तेलअभिबमा सम्पन्न भएको छ ! इजरायलको बसपार्क मुनि रहेको एभरेस्ट डीस्को हलमा शुक्रबार साझ ८ बजे देखी सुरु भएको कार्यक्रमका सभापति संस्थाका निबर्तमान अध्यक्ष अनिल सिंह राजपुत रहेका थिए ! त्यस्तै प्रमुख अतिथि नेपाली राजदुतबास इजरायलका तृतीय सचिव प्रदिप सागर […]
Continue Readingराष्ट्रिय कलाकारहरुको साथमा इजरायलमा सिसेक्पा तङ्नाम साङ्गितिक साझ मनाईदै कार्यक्रम हुने स्थान भयो परिवर्तन !
तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा राष्ट्रिय चर्चित कलाकारहरुको साथमा सिसेक्पा तङ्नाम साङ्गितिक साझ मनाउने सम्पुर्ण तयारी पुरा भएको छ ! आउदो जुलाई १५ तारिक शुक्रवार साझ तेलअबिभ को याफो स्थित weizmaan 60 को हलमा नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, मिलन नेवार, एकदेव लिम्बु र कमेडि च्याम्पियन सिजन २ का विजेता […]
Continue Readingप्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने
तिनजुरे अनलाइन ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने भएको छ । मंचकि सचिव मिना चुँडालद्वारा जारी विज्ञप्तिका अनुसार यहि जुलाई ८ तारिखका दिन हुने दोश्रो अधिबेशनलाई भर्चुअल अनलाइन जुम मार्फत प्रमुख अथिति रहेका एमाले स्थायी कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराईले सम्बोधन गर्ने कार्यक्रम […]
Continue Readingराष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन !
तिनजुरे अनलाइन! राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा जुन १० तारिख तेल अभिबको नोकीया पार्कमा सम्पन्न भएको छ ! तेल अभिबको नोकीया पार्कमा अध्यक्ष स्वस्तिका श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेफिन इजरायलकी अध्यक्ष मिङमार शेर्पा विशिष्ट अतिथि – NRNA NCC इजरायलका सचिव अलि मोहमद मिया विशेष अतिथि राजनीतिक सस्था जनसम्पर्क समिति […]
Continue Readingजसपा नेपाल ‘नेसो’ इजरायलको तेस्रो स्थापना दिवस जुन १५ मा मनाइने !
तिनजुरे अनलाइन । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज (NeSo) इजरायलको तेस्रो स्थापना दिवस कार्यक्रम हुँदै छ । कार्यक्रम १५ जुन, बुधबार नेपाली समय साँझ पौने ६ र इजरायली समय दिउँसो ३ बजे हुन लागेको आयोजकले बताएको छ । जुम भर्चुअल माध्यमद्वारा हुने भएकोले इजरायलमा रहेका सम्पूर्ण राजनीतिक, सामाजिक ,धार्मिक ,साहित्यिक, संघसंगठनमा आवद्ध […]
Continue Readingकिराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा सम्पन्न अध्यक्षमा दिप कुमार राई चयन !
तिनजुरे अनलाइन ! किराँत राई यायोख्खा इजरायलको पाचौं साधारणसभा जुन ६ तारिख सोमबारबार जुम भर्चुअल मार्फत सम्पन्न भएको छ ! पांचौं वार्षिक तथा साधारणसभा मार्फत अध्यक्षमा दिप कुमार थुलुङ राई चयन भएको महासचिव शौलेन्द्र याम्फू राईले जानकारी दीएका छन ! अध्यक्ष दिप कुमार थुलुङ् राईको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र सिप्तुङ्खा राई, उपाध्यक्ष देव कुमार खालिङ […]
Continue Readingअन्तराष्ट्रिय झापाली समाजको प्रबक्तामा इजरायल देखी खेम जम्मर कट्टेल र सदस्यमा रमा बुढाथोकी चयन !
तिनजुरे अनलाइन ! विश्व भर रहेका झापालीहरुको साझा संगठन अझासको २०२१/०२३ कार्यकालका लागी रिक्त रहेका विभिन्न पदहरुमा पद परिपुर्ति गरेको छ । समाजको मे २९, २०२२ मा बसेको कार्यसमिति पुर्णता दिने बैठकले प्रवक्ताः खेमराज जम्मर कट्टेल (इजरायल), सचिबः इन्द्र ओली (बेल्जियम), कोषाध्यक्षः अजय श्रेष्ठ (द.कोरिया), क्षेत्रिय संयोजक (एशिया, हङकङ)- त्रिभुवन लुङफुङवा, क्षेत्रिय सह संयोजक क्रमसः […]
Continue Readingराष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा हुने !
तिनजुरे अनलाइन! राष्ट्रिय नेवा: खल: इजरायको एघारौ वार्षिकोत्सव तथा साधारण सभा जुन १० तारिख तेल अभिबको नोकीया पार्कमा हुने भएको छ ! राष्ट्रिय नेवा: खल: इजरायल नेवा:समुदायको मौलिक भाषा,लिपि,धर्म,संस्कार-संस्कृति,भेष-भुषा,चाड-पर्व साथै पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले इ.स. २०१० मा इजरायलमा स्थापना भएको महासचिव ज्योति प्रधानले जानकारी दीएकी छन ! उक्त वार्षिकोत्सव तथा साधारण सभालाइ सफल […]
Continue Readingइजरायलमा उभौली साकेला सिली साङ्गितिक कार्यक्रम भब्य रुपमा सम्पन्न !
तिनजुरे अनलाइन ! इजरायलमा गत मे १८ तारिख साझ उभौली साकेला सिली साङ्गितिक कार्यक्रम २०२२ भब्य रुपमा सम्पन्न भएको छ ! इजरायलको तेल अबिब शहरको यादखरुचिम १५ इभ हलमा प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका कार्यबाहक राजदुत अर्जुन घिमिरेको प्रमुख आतिथ्यता किराँत राई यायोख्खा इजरायलकी अध्यक्ष ठुली चन्द्रकला राईको सभापतित्वमा त्यस्तै विशेष अतिथि एन आर एन […]
Continue Reading