ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम हुदै ।
तिनजुरे अनलाइन । ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम हुँदै छ । ‘ह्योल्मो हाम्रो पहिचान,हाम्रो अधिकार ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौं’ भन्ने मुल नाराको साथ सन २००६ मा स्थापित ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा कार्यक्रम २०२२ जुलाई १ तारिख […]
Continue Reading
