किसान र उपभोक्तालाई उपयोगी एप -हाट बजार
रामप्रसाद ढुंगेल चैत २२-कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । हाट बजार नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले पनि बिचौलियाबिना सस्तोमा सामग्री पाउने यसका परिकल्पनाकार द्रोणजंग श्रेष्ठले बताएका छन् । गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा […]
Continue Reading