तिनजुरे मिडिया ग्रुपद्वारा मिर्गौला पीडितलाइ ४४ हजार आर्थिक सहयोग हस्तान्तरण !
तेह्रथुम , तेह्रथुम जिल्लाको लालीगुरास नगर पालिका ४ फुलेक बस्ने मृगौला पीडित मचेन्द्र कार्की लाई तिनजुरे मिडिया ग्रुपको ४८ औ सहयोग अन्तरगत ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! पीडितको घरमा एक कार्यक्रम गरि मचिन्द्र कार्की बचाउ अभियानका अध्यक्ष बद्री पौडेललाई ग्रुप उपाध्यक्ष मनोज भुजेल साथै सदस्य महेश बानीयाले उक्त सहयोग हस्तान्तरण गर्नु भएको […]
Continue Reading
