तेह्रथुमको वसन्तपुरमा बिद्यार्थीलाई उद्यमशिलता सम्बन्धी तालिम
प्रकाश पाक्साँवा तेह्रथुम २८ बैशाख कुनै व्यापार वा व्यवसाय सुरु गर्नु नै उद्यमशीलता हो । कुनै पनी उद्यम गर्न दिर्घकालिन अध्यायन गर्न आवस्यक पर्छ । बिद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ उद्यमशिलता अभिप्रेरणा कार्याशाला गोष्ठि बिहीबार देखी तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा सुरु भएको छ । दुई दिन सम्म संचालन हुने गोष्ठिमा तेह्रथुम सहित धनकुटा र संखुवासभाका […]
Continue Reading
